+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

बर्दिया न्युज
२०७७ असार २, मंगलवार

नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । भने १ हजार १ सय ५८ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ