+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाँकेमा कोरोनाबाट थप एकको मृत्यु

बर्दिया न्युज
२०७७ असार ३, बुधबार

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर स्थित आइसियूमा उपचार गराइरहेकी बाँके बैजनाथपुरकी एक महिलाको कोरोनाबाट मृत्यु भएको छ ।

निमोनियाले ग्रसित ती महिलालाई जेठ ३० गते आईसियूमा राखेर उपचार गराउँदा गराउँदै असार २ गते बेलुका ६ बजे उनको मृत्यु भएको हो । मृत्यु अघि नै कोरोना परीक्षणका लागि लिइएको स्वाब परीक्षण गर्दा ती महिलाको हिजो मङगलबार अबेर राती ८ बजेमात्र रिपोर्ट पोजेटिभ आएको थियो। योसङ्गै नेपालमा मृत्यु हुनेको संख्या २० पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ