+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भारत–चीन सीमामा भएको झडपमा ४० भन्दा बढी चिनियाँ सेना मारिएको दाबी

बर्दिया न्युज
२०७७ असार ३, बुधबार

भारतीय र चिनियाँ सैनिकबीच गालवान घाटीमा भएको झडपमा चीनका कमान्डिङ अधिकारीसहित ४० भन्दा बढी सैनिक मारिएको भारतीय सन्चार माध्यमले न्यूज एजेन्सीलाई उद्धृत गर्दै दाबी गरेको छ यद्यपि, चीनले यसबारे केही जानकारी दिएको छैन ।भने भारत तर्फ पनि २० जना सेनाको मृत्यु भएको र १ सय ३५ जनाभन्दा बढी सैनिक घाइते भएको न्युज एजेन्सीको दावी छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ