+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थप ४२६ जनामा कोरोना संक्रमण पुष्टि

बर्दिया न्युज
२०७७ असार ५, शुक्रबार

नेपालमा आज थप ४ सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज शुक्रबार थप ४ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८ हजार २ सय ७४ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २२ जना पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ