+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दियामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

बर्दिया न्युज
२०७७ असार ५, शुक्रबार

शुक्रवार साझ भेरी अस्पताल नेपालगन्जमा गरिएको कोरोना परिक्षणमा बर्दियाका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

भेरी अस्पतालका अनुसार, आज थप भएका संक्रमितमा बर्दियाको गुलरिया नगरपालिकामा ४ जना,गेरुवा गाउँपालिकामा १ जना र बढैयाताल गाउँपालिकाको २ जना गरि जम्मा ७ जनामा कोरोना संक्रमण देखिएको हो।
यसैसङ्गै बर्दियामा संक्रमितको संख्या १ सय ४८ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ