+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा थप ३३१ जनामा कोरोना पुष्टि

बर्दिया न्युज
२०७७ असार ६, शनिबार

नेपालमा थप ३ सय ३१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय ३१ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका हुन् ।

योसङ्गै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ