+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु

बर्दिया न्युज
२०७७ असार ७, आईतवार

कोरोना संक्रमणबाट नेपालमा थप १ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार गुल्मी छत्रकोटका ६९ वर्षका एक जनाको कोरोनाका कारण मृत्यु भएको हो।

योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ