+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थप ५३८ जनामा कोरोना संक्रमण,संक्रमण हुनेको संख्या १० हजार नाघ्यो

बर्दिया न्युज
२०७७ असार ९, मंगलवार

नेपालमा थप ५३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १० हजार ९९ पुगेको छ ।

त्यस्तै आजै थप ७६ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या २२ सय २४ पुगेको छ।

त्यस्तै नेपालमा कोरोना भाइरसको कारण थप १ जनाको मृत्यु भएको छ। योसंगै नेपालमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ