+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोरोना संक्रमणबाट थप एकको मृत्यु,कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुग्यो

बर्दिया न्युज
२०७७ असार ११, बिहीबार

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जाका ५५ वर्षीय पुरूषको मृत्यु भएको हो ।

योसङ्गै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ