+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कोरोनाबाट व्यक्तिको शव गाड्न नदिने भन्दै पोखरामा बिरोध प्रदर्शन

बर्दिया न्युज
२०७७ असार ११, बिहीबार

पोखरामा कोरोना भाइरसबाट मृत्यु भएकाको शव गाड्न नदिने भन्दै पोखरामा स्थानियद्वारा टायर बालेर प्रदर्शन गरेका छन् । पोखरा महानगरपालिका वडा नं ३२ का स्थानियले कोरोनाबाट मृत्यु भएकाको शव गगनगौंडा क्षेत्रमा पर्ने लामतरा स्थित सेती नदी किनारमा गाड्न नदिने भन्दै टायर बालेर बिरोध प्रदर्शन गरेका हुन् । 

त्यहाँका स्थानियले घाट क्षेत्रमा जाने बाटोमा अवरोध गरी टायर बालेर विरोध प्रर्दशन गरेका हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ