+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थप ५९३ जनामा कोरोना संक्रमण पुष्टि

बर्दिया न्युज
२०७७ असार १२, शुक्रबार

नेपालमा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ५९३ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या११ हजार ७ सय ५५ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २७ जना पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ