+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एकै दिन ५५४ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या १२ हजार नाघ्यो

बर्दिया न्युज
२०७७ असार १३, शनिबार

नेपालमा संक्रमिततको संख्या १२ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता गौतमका अनुसार शनिबार मात्र ५ सय ५४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको हो। 

मन्त्रालयका अनुसार शनिबार मात्र १२० महिला ४३४ पुरुष गरेर ५ सय ५४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।  

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ