+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थप ४७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि

बर्दिया न्युज
२०७७ असार १५, सोमबार

नेपालमा थप ४ सय ७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ ।

अहिलेसम्म तीन हजार १३४ जना कोरोना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। भने हालसम्म नेपालमा २९ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ