+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थप ३१६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बर्दिया न्युज
२०७७ असार १६, मंगलवार

मंगलबार कोरोना भाइरसका ३ सय १६ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय १६ संक्रमित थपिएको जानकारी दिएका हुन ।

यो संख्या थपिएसँगै कुल संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ