+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थप ४८२ जनामा कोरोना पुष्टि संक्रमितको संख्या १४०४६ पुग्यो।

बर्दिया न्युज
२०७७ असार १७, बुधबार

नेपालमा थप ४८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बुधबार थप ४८२ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ हजार ४६  जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३० जना पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ