+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थप २५५ जनामा कोरोना संक्रमण पुष्टि

बर्दिया न्युज
२०७७ असार २४, बुधबार

आज थप २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बुघबार थप २५५ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ४ सय २३ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३५ जना पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ