+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दिया र दाङका ४ जनामा कोरोना पुष्टि

बर्दिया न्युज
२०७७ असार २९, सोमबार

बाँकेको भेरी अस्पतालमा गरिएको परिक्षणमा सोमबार बर्दिया र दाङका गरी थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका अनुसार सोमबार संक्रमण पुष्टि भएकामा बर्दिया बढैयाताल २ का २६ बर्षिय पुरुष र मधुबन ९ का१८ बर्षिय पुरुष, दाङ गढवा ३ र ६ का ४० र २३ बर्षिय पुरुष रहेका छन ।

पछिल्लो ४८ घण्टामा गरिएका ८ सय नमुना मध्ये ४ नमुनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ