मंगलबार थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज मंगलबार थप ११६ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १७ हजार ६१ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ३८ जना पुगेको छ ।