होमपेज
समाचार
राजनिती
खेलकुद
समाज
अन्तर्वार्ता
पर्यटन
प्रबिधी
मनोरञ्जन
विचार
कृषि
English
मुख्य मेनुहरु
२४ घन्टाका ताजा अपडेट
About Us
About-Us
advertisement
Blog
Contact Us
contactus
Home
our team
Our-team
गुलरिया स्थित ईदगाहमा बकराईद (तस्विर)
प्रयोगको शर्त
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बिज्ञापन
सम्पर्क
हाम्रो टिम
हाम्रो बारेमा
बैंक
स्टक मार्केट
बिमा

+
होमपेज
समाचार
राजनिती
खेलकुद
समाज
अन्तर्वार्ता
पर्यटन
प्रबिधी
मनोरञ्जन
विचार
कृषि
+
ताजा अपडेट
+
नेपाल खो खो लिग – २०८१ पहिलो पटक भुरिगाउँमा आयोजना हुँदै
अख्तियार प्रमुखको २० वर्षसम्म भ्रष्टाचार गर्ने सुझाव : तर सिएको खुद्रा पसलमा डेबिट कार्ड स्वाप गराउने र ९० दिनमा भ्रष्टाचार निर्मूल गराउने ऐजेण्डारुपी सुझाब
बाघको आक्रमणबाट मृत्यु भएकी महिलाका परिवारलाई मधुवन नगरपालिकाद्वारा आर्थिक सहायता
नेपालको आर्थिक सङ्कट : राजनीतिक गतिरोध, गुमेका अवसरहरू र भविष्यको बाटो
बर्दियामा फरार प्रतिवादी पक्राउ, प्रहरीले अभियानलाई तीव्रता दियो
अर्थमन्त्रीको देश डुबाउने आश्वासन : सिएले नोट खारेज गराएर देश उकास्ने आवश्यकता
बाघको आक्रमणमा परि महिलाको मृत्यु
जिल्ला प्रहरी कार्यलय बर्दियाले फरार यादवलाई पक्राउ
बारबर्दिया नगरपालिकामा स्वाबलम्बी समूहलाई बिउ बोका वितरण
तरकारी मूल्य
+
पपुलर
+
१
दु:ख नमान्नु [कविता]
२
दीपेन्द्रले हाने एक ओभरमै ६ छक्का, बनाए यस्तो रेकर्ड
३
अहिले धेरैलाई नामको लोभ छ, अनि लेखक भइटोपलेका छन् : जीवन जीवन्त [पुस्तकवार्ता]
४
किसानको व्यावसायिक यात्राको साथी हेफर
५
ज्ञापनपत्र बुझाएर ङिच्च हाँस्दैनौं, समाधानपत्र दिन्छौं : रवि लामिछाने
६
जीवन जीवन्तको पहिलो उपन्यास ‘चरैवेति’ बजारमा
७
अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला भाेलीदेखी सुरु हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने
८
भूकम्प डायरी १ (कविता)
९
फेरी आक्रोशित बने आशा लघुवित्तका कर्मचारी, १६ बुंदे सम्झौतामा एउटा मात्रै कार्यान्वयन
बाँसगढी नगरपालिका शिक्षा शाखाका प्रमुख रेग्मी उपर गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको मुद्दा दर्ता
बर्दिया न्युज
२०७७ असार ३१, बुधबार
240
Shares
बर्दिया न्युज
२०७७ असार ३१, बुधबार
240
Shares
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बाँसगढी नगरपालिका शिक्षा शाखाका प्रमुख मनप्रसाद रेग्मी उपर गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको मुद्दा दायर गरेको छ ।
नेपाल राष्ट्र बैँकबाट प्राप्त हुन आएको उजुरी उपरको अनुसन्धानका क्रममा करिब साढे ४ करोड रुपैया बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि हुन आएको भन्दै अख्तियारले मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले रेग्मी सार्वजनिक सेवामा प्रवेश गरेको २०५३ कार्तिक २२ देखि २०७६ चैत्र मसान्तसम्मको अवधिलाई जाँच अवधि मानेर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा रेग्मीले आफू एवं श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मीसमेतका नाममा स्रोत नखुलेका सम्पत्तिहरु राखेकोले उनीहरुलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला बताए ।
नेपाल राष्ट्र बैँक, वित्तीय जानकारी इकाईले गरेको उजुरीमा रेग्मीको नाममा विभिन्न बैंकहरुमा रहेको खातामा कर्जा कारोवारबाहेक जम्मा तथा खर्च रकम १२ करोड ८० लाख भन्दा बढी देखिएको छ । उक्त उजुरी उपरको अनुसन्धानको क्रममा निजको बैकिङ्ग कारोवार एवं सिर्जित चलअचल सम्पत्ति तथा लगानी खर्चहरुका सम्बन्ध संकलित प्रमाणका कागजातहरूका आधारमा अख्तियारले अनुसन्धान गरेको प्रवक्ता कोइरालाको भनाइ छ ।
अनुसन्धानमा लिएको जाँच अवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा रेग्मीले ७ करोड ३१ लाख ४५ हजार २९० रुपैयाँ खर्च तथा लगानी गरेको देखिन्छ भने २ करोड ७७ लाख ११ हजार ५९२ रुपैयाँ मात्र आयआर्जन गरेको अख्तियारले जनाएको छ । बाँकी आयभन्दा बढी खर्च गरेको रकमहरु बराबरको सम्पत्तिको स्रोत खुल्न नआएबाट निजको वैध आयको तुलनामा चार करोड चौवन्न लाख तेत्तिस हजार छ सय
अन्ठानब्बे बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि हुन आएको अख्तियारको ठहर छ ।
गैरकानूनी सम्पत्ति आर्जन सम्वन्धमा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम जफत गर्ने प्रयोजनार्थ विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाको भनाइ छ । साभार मेराेखुसी
प्रतिक्रिया
लेखकको बारेमा
बर्दिया न्युज
ट्रेन्डिङ
१
दु:ख नमान्नु [कविता]
२
दीपेन्द्रले हाने एक ओभरमै ६ छक्का, बनाए यस्तो रेकर्ड
३
अहिले धेरैलाई नामको लोभ छ, अनि लेखक भइटोपलेका छन् : जीवन जीवन्त [पुस्तकवार्ता]
४
किसानको व्यावसायिक यात्राको साथी हेफर
५
ज्ञापनपत्र बुझाएर ङिच्च हाँस्दैनौं, समाधानपत्र दिन्छौं : रवि लामिछाने
६
जीवन जीवन्तको पहिलो उपन्यास ‘चरैवेति’ बजारमा
७
अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला भाेलीदेखी सुरु हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने
८
भूकम्प डायरी १ (कविता)
९
फेरी आक्रोशित बने आशा लघुवित्तका कर्मचारी, १६ बुंदे सम्झौतामा एउटा मात्रै कार्यान्वयन
भर्खरै
नेपाल खो खो लिग – २०८१ पहिलो पटक भुरिगाउँमा आयोजना हुँदै
अख्तियार प्रमुखको २० वर्षसम्म भ्रष्टाचार गर्ने सुझाव : तर सिएको खुद्रा पसलमा डेबिट कार्ड स्वाप गराउने र ९० दिनमा भ्रष्टाचार निर्मूल गराउने ऐजेण्डारुपी सुझाब
बाघको आक्रमणबाट मृत्यु भएकी महिलाका परिवारलाई मधुवन नगरपालिकाद्वारा आर्थिक सहायता
नेपालको आर्थिक सङ्कट : राजनीतिक गतिरोध, गुमेका अवसरहरू र भविष्यको बाटो
बर्दियामा फरार प्रतिवादी पक्राउ, प्रहरीले अभियानलाई तीव्रता दियो
अर्थमन्त्रीको देश डुबाउने आश्वासन : सिएले नोट खारेज गराएर देश उकास्ने आवश्यकता
बाघको आक्रमणमा परि महिलाको मृत्यु
जिल्ला प्रहरी कार्यलय बर्दियाले फरार यादवलाई पक्राउ
सम्बन्धित खवर
नेपाल खो खो लिग – २०८१ पहिलो पटक भुरिगाउँमा आयोजना हुँदै
बाघको आक्रमणबाट मृत्यु भएकी महिलाका परिवारलाई मधुवन नगरपालिकाद्वारा आर्थिक सहायता
बर्दियामा फरार प्रतिवादी पक्राउ, प्रहरीले अभियानलाई तीव्रता दियो
बाघको आक्रमणमा परि महिलाको मृत्यु
छुटाउनुभयो कि ?