+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थप १८६ जनामा कोरोना संक्रमण पुष्टि

बर्दिया न्युज
२०७७ श्रावण ५, सोमबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १ सय ८६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४ हजार २१६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै कुल संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ । भने ४० जनाले संक्रमणका कारण ज्यान गुमाएका छन। हालसम्म ११ हजार ८६८ जना निको भइ घर फर्केका छन ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ