+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राप्रपा नेता सुनिल बहादुर थापा नेपाली कांग्रेसमा प्रवेश

बर्दिया न्युज
२०७७ श्रावण १३, मंगलवार

रास्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरि सुर्य बहादुर थापाका पुत्र सुनिल बहादुर थापा आज औंपचारिक रुपमा नेपाली कांग्रेस प्रवेश गरेका छन्। सुनिल बहादुर थापा आज एक कार्यक्रमका बिच ५० भन्दा बढी नेता–कार्यकर्तासहित मंगलबार कांग्रेस प्रवेश गरेका हुन्।

आज कांग्रेस केन्द्रीय कार्यालय  सानेपामा आयोजित कार्यक्रममा पार्टी सभापति शेरबहादुर देउवाले    थापालाई पार्टी  प्रवेश गराएका हुन्। थापाले कांग्रेसमा सह–महामन्त्री पद पाउने सहमति भएको जनाइएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ