+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज मात्रै ३ सय १५ जनामा कोरोना पुष्टि नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो

बर्दिया न्युज
२०७७ श्रावण १७, शनिबार

नेपालमा पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न जिल्लामा ३ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । यो सँगै सङ्क्रमितको सङ्ख्या २० हजार ८६ पुगेको छ ।

भने नेपालमा कोरोनाबाट ५६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ