+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लकडाउन थप्ने बाँके प्रशासनको निर्णय

बर्दिया न्युज
२०७७ श्रावण २०, मंगलवार

बाँकेमा आइतबारदेखि जारी दोस्रो चरणको लकडाउन शनिबार राती १२ बजेसम्मलाई थपिएको छ। बाँके प्रशासनमा आज बसेको बैठकले शनिबारसम्म लकडाउन थप्ने निर्णय गरेको हो।

आइतबारदेखि जारी लकडाउन आज सकिने भनिए पनि समुदाय स्तरमा कोरोना पोजेटिभ केस बढ्दै गएकोले शनिबारसम्म जारी राखिएको बताइएको छ।

नेपाल आर्मी , सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलि खटिएको नेपालगन्जको यतिबेला सुनसान बनेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ