+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौं उपत्यकाका ६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बर्दिया न्युज
२०७७ श्रावण २०, मंगलवार

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका ६२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४८ जना संक्रमित थपिएका छन् । भक्तपुरमा १३ र ललितपुरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ