+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बांकेमा ४९ जनामा कोरोना पुष्टि निषेधाज्ञा मंगलबारसम्म जारी रहने

बर्दिया न्युज
२०७७ श्रावण २३, शुक्रबार

नेपालगञ्जको भेरी अस्पतालमा गरिएक परिक्षणमा पछिल्लो २४ घन्टामा नेपालगञ्ज ४९ जनामा कोरोना पोजेटिभ पुष्टि भएको छ ।

भेरी अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा बांकेको  नेपालगञ्ज क्षेत्रका मात्र ४९ जना कोरोना संक्रमण पुष्टि भएको हो। भने बर्दिया र रुकुमबाट आएको नमुनाहरुमा १/१ जना कोरोना संक्रमण भएको पाइएको छ ।

भेरी अस्पतालमा हालसम्म १३ हजार ६ सय ८ जनाको पिसिआर बिधिद्धारा कोरोना परिक्षण गरिएकोमा बांकेमा ५ सय ४७ जना पोजेटिभ भएको भएकोमा ३ सय ९४ जना सन्चो भइ डिस्चार्ज भइसकेको अस्पताल सुत्रले जनाएको छ।

त्यसैगरि शुक्रबार बसेको बैंककले बांकेमा आगामी मंगलबारसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको बांकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वांगले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ