+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौं उपत्यकामा थप १३४ जना सहित देशभर जम्मा ६३८ जनामा कोरोना संक्रमण पुष्टि

बर्दिया न्युज
२०७७ श्रावण २७, मंगलवार

मंगलबार काठमाडौं उपत्यकामा थप १ सय ३४ जना सहित देशभर जम्मा ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६२ जनाको परीक्षण गर्दा ६३८ जना संक्रमित भेटिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार काठमाडौंका १ सय १० जना, भक्तपुरका ८ जना र ललितपुरका १६ जनामा कोरोना संक्रमण देखिएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ