कोरोना भाइरसको संक्रमणबाट बुधबार आज थप १० जनाको मृत्यु भएको छ । भने ४ सय ८४ जना नयाँ संक्रमण थपिएका छन् । यससँगै नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । भने हालसम्म ९२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।।