+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

४६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि,मृत्यु हुनेको संख्या १०२ पुग्यो

बर्दिया न्युज
२०७७ श्रावण ३१, शनिबार

पछिल्लो २४ घण्टामा ४ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा ४ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । भने हालसम्म नेपालमा १ सय २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ