+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बाँकेमा आइतबार २० जनामा कोरोना संक्रमण पुष्टि

बर्दिया न्युज
२०७७ श्रावण ३२, आईतवार

आइतबार बाँकेमा २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बांगले दिएको जानकारी अनुसार आइतबार बाँकेमा २० जनामा कोरोना संक्रमण देखिएको हो ।

कोरोना संक्रमण बाँकेमा समुदाय स्तरमा फैलिन थाले पनि दैनिक रुपमा बाँकेमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ |

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ