+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपत्यकामा १७२ जना सहित ६४१ जनामा कोरोना संक्रमण पुष्टि

बर्दिया न्युज
२०७७ श्रावण ३२, आईतवार

पछिल्लो २४ घण्टामा काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना गरि नेपालमा ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा यी संक्रमित भेटिएका हुन् ।

यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ