+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौं उपत्यकामा १६८ जना संक्रमित सहित ५८१ जनामा कोरोना संक्रमण पुष्टि 

बर्दिया न्युज
२०७७ भाद्र १, सोमबार

काठमाडौं उपत्यकामा १ सय ६८ जना संक्रमित सहित पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ५ सय २० जनाको परीक्षण गर्दा ५ सय ८१ जना संक्रमित देखिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ