+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राजापुरमा ५ जना कोरोना संक्रमित थपिए

बर्दिया न्युज
२०७७ भाद्र ४, बिहीबार

बर्दियाको राजापुरमा बिहिबार ५ जना कोरोना संक्रमित थपिएका छन ।

राजापुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेश अर्यालका अनुसार भेरी अस्पताल नेपालगन्जको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा वडा नम्वर १ का १ जना, ३ का २ जना, ४ का १ जना र राजापुर ४ स्थित क्वारेन्टिनमा बसेका १ जनामा कोरोना पुष्टि भएको हो । 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ