+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुग्यो

बर्दिया न्युज
२०७७ भाद्र ९, मंगलवार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ सय ६४ पुगेको छ । आज थप ७ जनाको कोरोना संक्रमणले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १६४ पुगेको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ