+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौं उपत्यकामा आज थप ३७७ जनामा कोरोना संक्रमण पुष्टि

बर्दिया न्युज
२०७७ भाद्र ११, बिहीबार

काठमाडौं उपत्यकामा आज थप ३ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २ सय ७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना गरी जम्मा ३ सय ७७ जना संक्रमित थपिएका हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ