+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थप ८८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

बर्दिया न्युज
२०७७ भाद्र १३, शनिबार

पछिल्लो २४ घण्टामा थप ८ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २ सय ४२ महिला र ६ सय ४२ पुरुष गरी जम्मा ८ सय ८४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन ।  

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ