+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौंमा ३८६ जना सहित थप १३५९ जनामा कोरोना पुष्टि

बर्दिया न्युज
२०७७ भाद्र १९, शुक्रबार

शुक्रबार थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। काठमाडौँ उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा थप ४ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ३ सय ८६ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ