+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि,मृत्यु हुनेको संख्या ३ सय पुग्यो

बर्दिया न्युज
२०७७ भाद्र २२, सोमबार

पछिल्लो २४ घण्टामा ९ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ९ हजार २ सय १८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या ४७ हजार २ सय ३६ पुगेको छ ।

संक्रमित मध्ये ३ सय जनाको मृृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा मात्र ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ