+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

थप १४५४ जनामा कोरोना संक्रमण पुष्टि,मृत्यु हुनेको संख्या ३२२ पुग्यो

बर्दिया न्युज
२०७७ भाद्र २६, शुक्रबार

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ३ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ