होमपेज
समाचार
राजनिती
खेलकुद
समाज
अन्तर्वार्ता
पर्यटन
प्रबिधी
मनोरञ्जन
विचार
कृषि
English
मुख्य मेनुहरु
२४ घन्टाका ताजा अपडेट
About Us
About-Us
advertisement
Blog
Contact Us
contactus
Home
our team
Our-team
गुलरिया स्थित ईदगाहमा बकराईद (तस्विर)
प्रयोगको शर्त
बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
बिज्ञापन
सम्पर्क
हाम्रो टिम
हाम्रो बारेमा
बैंक
स्टक मार्केट
बिमा

+
होमपेज
समाचार
राजनिती
खेलकुद
समाज
अन्तर्वार्ता
पर्यटन
प्रबिधी
मनोरञ्जन
विचार
कृषि
+
ताजा अपडेट
+
बाघको आक्रमणमा परि महिलाको मृत्यु
जिल्ला प्रहरी कार्यलय बर्दियाले फरार यादवलाई पक्राउ
बारबर्दिया नगरपालिकामा स्वाबलम्बी समूहलाई बिउ बोका वितरण
वडा अध्यक्ष दिलिप गुरुङद्वारा अभिभावकविहीन नानिबाबुलाई सामग्री वितरण
बर्दियामा पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भि खोप अभियान माघ २२ गतेदेखि सुरु हुने
बारबर्दिया नगरपालिकाको १६औं नगर सभा सम्पन्न, आर्थिक प्रगति र योजना प्रस्तुत
शेरा दरबारको १६४ रोपनी जग्गा जफत गर्न सीआईबीको सिफारिस
झापा पुगेर ओलीलाई प्रचण्डको आरोप- देशकै जाली, झेली, कपटी र बेइमान हुन्
एउटा दुर्लभ परम्परा, जसले युगौंदेखि जोडिरहेको छ नेपाल र भारतका सैनिकलाई
तरकारी मूल्य
+
पपुलर
+
१
दु:ख नमान्नु [कविता]
२
दीपेन्द्रले हाने एक ओभरमै ६ छक्का, बनाए यस्तो रेकर्ड
३
अहिले धेरैलाई नामको लोभ छ, अनि लेखक भइटोपलेका छन् : जीवन जीवन्त [पुस्तकवार्ता]
४
किसानको व्यावसायिक यात्राको साथी हेफर
५
ज्ञापनपत्र बुझाएर ङिच्च हाँस्दैनौं, समाधानपत्र दिन्छौं : रवि लामिछाने
६
जीवन जीवन्तको पहिलो उपन्यास ‘चरैवेति’ बजारमा
७
अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला भाेलीदेखी सुरु हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने
८
भूकम्प डायरी १ (कविता)
९
फेरी आक्रोशित बने आशा लघुवित्तका कर्मचारी, १६ बुंदे सम्झौतामा एउटा मात्रै कार्यान्वयन
प्रविधीले कामलाई सजिलो बनाउँछ : नगरप्रमुख श्रेष्ठ, क्यान बर्दियाको साधारण सभा भुरिगाउँमा
बर्दिया न्युज
२०७७ माघ ३०, शुक्रबार
170
Shares
बर्दिया न्युज
२०७७ माघ ३०, शुक्रबार
170
Shares
विगत लामो समयदेखि बर्दियामा सुचना संचार र प्रविधी क्षेत्रको विकासका लागि निरन्तर प्रयासरत कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) जिल्ला शाखा बर्दियाले छैठौँ वार्षिक साभारण सभा भुरिगाउँमा सम्पन्न गरेको छ ।
क्यान महासंघ बर्दिया शाखाको छैठौँ वार्षिक साधारण सभाका प्रमुख अतिथी ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठले अबको युगमा प्रविधीमैत्री विकासमा लाग्नुपर्ने बताउँदै प्रविधिसंग जोडिन आग्रह गर्नुभयो । प्रविधिमा जीवनसंग जस्ले अघि जोड्यो उनिहरु मात्रै अघि बढेका छन् र प्रविधिले कामलाई सजिलो बनाउने गर्छ त्यसैले प्रविधीमा जोडिन नगरप्रमुख श्रेष्ठले आग्रह गर्नुभयो ।
तपाईँ हामी सबै मिली प्रबिधिमैत्री नेपाल बनाउँन सक्छौँ, “कम्प्युटर र सुचना प्रविधिको साक्षरता सबैमा” भन्ने नाराका साथ क्यान महासंघले काम गरिरहेको क्यान महासंघ बर्दिया शाखाका अध्यक्ष गोपाल निरौलाले जानकारी दिनुभयो ।
क्यान महासंघ बर्दियाको साधारण सभा कार्यक्रममा लुम्बीनी प्रदेशका क्यान अध्यक्ष रोशन कंडेल, क्यान केन्द्रिय सदस्य धुब्रराज शर्मा (सुदिप), लुम्बीनी प्रदेश क्यान सचिव भोजराज तिमिल्सेना, प्रविधिमैत्री शिक्षक समाज बर्दियाका अध्यक्ष केशवराज तिमिल्सेना, उद्योग बाणिज्य संघ ठाकुरबाबाका अध्यक्ष गोविबन्दप्रसार आचार्य, रेडियो टाइगरका प्रवन्धक भावुक योगीको उपस्थिीती रहेको थियो ।
यस्तै क्यान महासंघ बर्दियाका अध्यक्ष गोपाल निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा क्यानमा आवद्ध क्यान बर्दियाका संथापक अध्यक्ष प्रशान्त टंडन, सदस्यहरु सुर्य केशी, पुर्व अध्यक्ष गाेबिन्द प्रसाद गुप्ता, नि. अध्यक्ष निमबहादुर थापा, जीवराज पौडेल, डिआर थारु, परसु नारायण चौधरी, टेकलाल चौधरी, बिनोद थारु लगायत ५५ जनाको उपस्तिथी रहेको थियो ।
कम्प्युटर व्यवसायीहरुको साझा संस्था क्यान महासंघको अध्यक्षमा गत वर्ष पाँचौ साधारण सभाबाट युवा उद्धमी गोपाल निरौला सर्बसम्वत चयन हुनुभएको थियो । निरौला गुन्द्रुक होटल प्रालीका सिईयो, जिजी ब्रदर्स इन्टरप्राईजेजका संचालक हुनुका साथै बिकासप्रेमी युवा समुहका संयोजक समेत हुनुहुन्छ ।
प्रतिक्रिया
लेखकको बारेमा
बर्दिया न्युज
ट्रेन्डिङ
१
दु:ख नमान्नु [कविता]
२
दीपेन्द्रले हाने एक ओभरमै ६ छक्का, बनाए यस्तो रेकर्ड
३
अहिले धेरैलाई नामको लोभ छ, अनि लेखक भइटोपलेका छन् : जीवन जीवन्त [पुस्तकवार्ता]
४
किसानको व्यावसायिक यात्राको साथी हेफर
५
ज्ञापनपत्र बुझाएर ङिच्च हाँस्दैनौं, समाधानपत्र दिन्छौं : रवि लामिछाने
६
जीवन जीवन्तको पहिलो उपन्यास ‘चरैवेति’ बजारमा
७
अन्तराष्ट्रिय महिला उद्यमी व्यापार मेला भाेलीदेखी सुरु हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने
८
भूकम्प डायरी १ (कविता)
९
फेरी आक्रोशित बने आशा लघुवित्तका कर्मचारी, १६ बुंदे सम्झौतामा एउटा मात्रै कार्यान्वयन
भर्खरै
बाघको आक्रमणमा परि महिलाको मृत्यु
जिल्ला प्रहरी कार्यलय बर्दियाले फरार यादवलाई पक्राउ
बारबर्दिया नगरपालिकामा स्वाबलम्बी समूहलाई बिउ बोका वितरण
वडा अध्यक्ष दिलिप गुरुङद्वारा अभिभावकविहीन नानिबाबुलाई सामग्री वितरण
बर्दियामा पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भि खोप अभियान माघ २२ गतेदेखि सुरु हुने
बारबर्दिया नगरपालिकाको १६औं नगर सभा सम्पन्न, आर्थिक प्रगति र योजना प्रस्तुत
शेरा दरबारको १६४ रोपनी जग्गा जफत गर्न सीआईबीको सिफारिस
झापा पुगेर ओलीलाई प्रचण्डको आरोप- देशकै जाली, झेली, कपटी र बेइमान हुन्
सम्बन्धित खवर
बाघको आक्रमणमा परि महिलाको मृत्यु
जिल्ला प्रहरी कार्यलय बर्दियाले फरार यादवलाई पक्राउ
बारबर्दिया नगरपालिकामा स्वाबलम्बी समूहलाई बिउ बोका वितरण
वडा अध्यक्ष दिलिप गुरुङद्वारा अभिभावकविहीन नानिबाबुलाई सामग्री वितरण
छुटाउनुभयो कि ?