+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बर्दियाको गुलरियामा मध्यपश्चिम सर्जिकल हाउसको शुभारम्भ हुने

बर्दिया न्युज
२०७८ बैशाख २५, शनिबार

बर्दियाको सदरमुकाम गुलरिया वडा नम्बर-६ स्थित  जिल्ला अस्पतालको अगाडी मध्यपश्चिम सर्जिकल हाउसको बैशाख २६ गते आइतबारको दिन शुभारम्भ हुने भएको छ।

बिगत केही बर्ष यता मध्यपश्चिम पोलिक्लिनिक तथा डाइग्नोष्टिक सेन्टर खोलेर नगरवासीलाई सेवा दिदै आएका सरदिप ढुंगानाले कोरोना महामारीको बेलामा जिल्लावासीको सेवा सुबिधाका लागि सर्जिकल हाउस संचालन गरेको बताउछन् ।

सर्जिकल हाउसमा मास्क,सेनिटाइजर,अक्सिजन नाप्ने यन्त्र (अक्सि मिटर), ब्लड प्रेसर मेसिन,थर्मोमिटर गन लगायत अन्य मेडिकल सम्बन्धि गुणस्तरीय सामाग्री सुपथ मुल्यमा पाइने सर्जिकल हाउसका प्रोपाइटर सरदिप ढुंगानाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ