+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु

बर्दिया न्युज
२०७८ बैशाख २५, शनिबार

पछिल्लो २४ घण्टामा आज देशभर थप ८ हजार ४सय १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।भने ५३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 
हालसम्म देशभर ८३ हजार ४ सय ९३ जना सक्रिय कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ