+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लुम्बिनी प्रदेशमा ३८ जना पत्रकार कोरोना संक्रमित

बर्दिया न्युज
२०७८ बैशाख २६, आईतवार

नेपालमा कोभिड-१९ को दोस्रो लहर बढिरहेका वेला लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ३८ जना पत्रकारहरू कोरोना संक्रमित भएका छन।
प्रदेश समितिले दिएको जानकारी अनुसार लुम्बिनी प्रदेशमा दोस्रो लहरको कोभिड-१९ संक्रमणमा ३८ पत्रकार परेका हुन। जसमध्ये रुपन्देहीमा सबैभन्दा बढी १४ जना,बाँकेमा १२ जना, दाङमा ४ जना, बर्दियामा ४ जना, पाल्पामा २ जना तथा कपिलवस्तु र नवलपरासी पश्चिममा १,१ जना पत्रकार संक्रमित भएको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष यमनाथ घिमिरेले बताउनु भएको छ । 

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ