+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि,१ सय ६८ को मृत्यु

बर्दिया न्युज
२०७८ बैशाख २९, बुधबार

पछिल्लो २४ घण्टामा थप ९ हजार ३ सय ५ जनामा संक्रमण पुष्टि भएको छ । भने १ सय ६८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसमध्ये पीसीआरबाट ९२३८ र एन्टिजेन प्रविधिबाट ६७ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ