+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रहरीमाथि ढुङ्गामुढा

बर्दिया न्युज
२०७७ बैशाख २३, मंगलवार

बाँकेको नेपालगञ्जमा सुरक्षामा खटिएका प्रहरी माथि लकडाउन उल्लघंन गर्ने समुहले ढुङ्गामुढा गरेका छन् । केहीबेर अघि त्रिवेणी मोडमा लकडाउन उल्लघंन गर्ने समुहले प्रहरीमाथि ढुङ्गामुढा गरेका हुन् साथै वडा प्रहरी कार्यालय नेपालगञ्जको मोबाइल गाडिमा समेत तोडफोड गरि दिएपछि त्रिवेणी मोड तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय बाकेले जनाएको छ। थप बिवरण भने आउन बाकी छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ