+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा फेरि थप १० जना कोरोनाभाइरस संक्रमित

बर्दिया न्युज
२०७७ बैशाख २९, सोमबार

नेपालमा फेरि थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० नम्बर वडाका १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । संक्रमितहरु १८ देखि ३४ वर्षको पुरुष रहेका छन् । यस्तै एक जनाको भने उमेर नखुलेको मन्त्रालयले जनाएको छ । यसरी थप १० जना सहित नेपालमा संक्रमितको संख्या १ सय २० पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ