+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालमा एकैदिन ५७ जना कोरोना भाइरसका संक्रमित

बर्दिया न्युज
२०७७ बैशाख ३०, मंगलवार

नेपालमा आज एकैदिन ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्। उनीहरू सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ। यसैसंगै नेपालमा संक्रमितको संख्या १ सय ९१ पुगेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ