+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मंगलबार थप १७ जनामा कोरोना पुष्टि

बर्दिया न्युज
२०७७ बैशाख ३०, मंगलवार

मंगलबार थप १७ जनामा कोरोना पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मंगलबार थप १७ मा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जानकारी दिए । आज यसअघि ५७ जनामा पुष्टि मन्त्रालयले गरेको थियोे । नेपालमा हालसम्म २०८ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ