सर्लाहीमा १ जना,जनकपुर मिथिला निवासी २ जना, जलेश्वर बालुवा निवासी २ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसैसंगै नेपालमा संक्रमितको संख्या २ सय ५० पुगेको छ।