+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खाध्यान्न सामाग्री वितरण

बर्दिया न्युज
२०७७ जेष्ठ २, शुक्रबार

उत्सव टोबाको इन्ड्रस्ट्रीजका मालिक उत्सव श्रेष्ठले मिती २०७७ जेठ २ गते वडा नम्बर १० का गरिब बिपन्न २५ घरपरिवारलाई गुलरिया नगरपालिका का मेयर मुक्तिनाथ यादव र वडा नम्बर १० का वडा अध्यक्ष बिरेन्द्र चौधरीको रोहवरमा चामल, दाल,नुन,तेल लगायतका खाद्यान्न सामाग्री तथा साबुन बितरण गरि समाजमा एउटा उदाहरणीय कार्य गरेका छन् । साथै उहाँले नयाँ बर्षदेखि सुरक्षामा खटिएका सुरक्षाकर्मीका लागि दैनिक पानीको ब्यवस्था गरेको कम्पनीका मेनेजर बिशाल श्रेष्ठले बताएका छन्

प्रतिक्रिया

लेखकको बारेमा

बर्दिया न्युज

ट्रेन्डिङ