नेपालगन्जमा थप ८ जना र मकवानपुरका १ जना गरि थप ९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले जनाएको छ ।
यो सँगै संक्रमितको संख्या २ सय ५८ पुगेको छ भने नेपालगन्जमा कुल संक्रमितको संख्या ३३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।